नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला

बुढानीलकण्ठ,काठमाण्डौ

Nepal Flag
२०८३ भदौ ०५ गते

१ दिने प्यारेन्ट चल्ला आयात सम्बन्धमा सूचना

१ दिने प्यारेन्ट चल्ला आयात सम्बन्धमा सूचना
 
        पशु सेवा विभागको  मिति २०७७।०१।३१ गतेको निर्णय अनुसार विदेशबाट १ दिने प्यारेन्ट चल्ला आयातका लागी  मिति २०७६।१२।०५ गतेको पशु सेवा विभागको प्राविधिक सिफारिस समितीको बैठकमा पेश भएका निवेदनहरुका सम्बन्धमा व्यावसायिक पन्छी फार्म (ह्याचरी) हरुले सोहि निवेदन बमोजिमका चल्ला आयात गर्नु परेमा समितिको सचिवालय श्री भेटरीनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, बुढानिलकण्ठमा पुनः निवेदन पेश गर्न सम्बन्धित सबै व्यावसायिक पन्छी फार्म ( ह्ययाचरी) हरुलाई जानकारीको लागि अनुरोध गरिन्छ ।